प्रतिनिधिसभा बैठक सुरु, एमालेको नाराबाजी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभा बैठक सुरु, एमालेको नाराबाजी


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका छन् ।

उनीहरूले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपात पूर्ण व्यवहार मुर्दावाद’लगायत नारा लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस