पूर्वराजा ज्ञानेन्द्र शाह पाटनमा
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुरस्थित पाटन दरबारलगायतको भ्रमणमा निस्किएका छन् । आज अपराह्न पूर्वराजा शाह पाटन दरबारको अवलोकनमा गएका हुन् । ललितपुरको हिरन्यवर्ण महाविहार (गोल्डेनटेम्पल), बंगलामुखी, कुम्भेश्वर,पाटन दरबार क्षेत्रमा...