पूर्वराजा शाहलाई नागरिक अभिनन्दन गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वराजा शाहलाई नागरिक अभिनन्दन गरिने


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिने भएको छ। वैशाख २० गते नेपालगञ्जमा पूर्वराजा शाहलाई अभिनन्दन गर्न लागिएको हो । 

वैशाख १८ गते पश्चिम नेपालको भ्रमणका लागि शाह नेपालगञ्ज जाँदै छन् । 

नेपालगञ्जमा बसेर कर्णाली र सुदूरपश्चिमकोसमेत भ्रमण गर्ने तालिका जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस