पूर्वराजा ज्ञानेन्द्र शाहले गरे अयोध्यास्थित राम मन्दिरको दर्शन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे अयोध्यास्थित राम मन्दिरको दर्शन


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अयोध्यास्थित राम मन्दिरको दर्शन गरेका छन्।

पूर्वराजा शाहले आइतबार राम मन्दिर पुगेर भगवान् रामको दर्शन गरेको पूर्वराजा शाहको सचिवालयले जनाएको छ।

पूर्वराजा शाहसँगै पूर्वरानी कोमलले पनि राम मन्दिर पुगेर भगवान् रामको दर्शन गरिन्।

केही दिनअघि पूर्वराजा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस