पूर्व राजा ज्ञानेन्द्र लुम्बिनी र कर्णालीको भ्रमणमा निस्कने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्व राजा ज्ञानेन्द्र लुम्बिनी र कर्णालीको भ्रमणमा निस्कने


२ पुस २०८०, सोमबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम तथा मध्य क्षेत्रका केही जिल्लाको भ्रमणमा निस्कने भएका छन्।

ज्ञानेन्द्र र उनकी पत्नी कोमल राज्यलक्ष्मी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने तय भएको जनाइएको छ ।उनका संवाद सचिव फणीराज पाठक एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन् ।

पूर्व राजा भ्रमणमा निस्कने जानकारी गराएका छन्। तर, कुन कुन जिल्ला र कुन दिन भन्ने तालिका भने सार्वजनिक गरेका छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस