आज रुपन्देही जाँदै पूर्वराजा ज्ञानेन्द्र « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज रुपन्देही जाँदै पूर्वराजा ज्ञानेन्द्र


८ पुस २०८०, आइतबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही जाने भएका छन्। शाह आइतबार (आज) दिउँसो २ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पुग्ने कार्यक्रम छ।

शाहलाई विमानस्थलमा स्वागत गरिने अभिनन्दन मूल आयोजक समिति तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले जनाएको छ ।

शाह बुटवल र भैरहवाका विभिन्न कार्यक्रममा सहभागी हुने र उनको अभिनन्दन गर्ने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस