पूर्वराजा शाहले लगाइदिए सर्वसाधारणलाई टीका « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वराजा शाहले लगाइदिए सर्वसाधारणलाई टीका


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन्। विजया दशमीको अवसरमा शाहले दशैँको टीका लगाइदिइएका हुन् । 

टिका लगाउन सर्वसाधारणहरू निर्मल निवास पुगेका थिए। 

दिउँसो ४ बजेदेखि शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइ दिइरहेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस