पूर्वराजा ज्ञानेन्द्र कर्णाली र सुदूरपश्चिम भ्रमणमा जाँदै  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्वराजा ज्ञानेन्द्र कर्णाली र सुदूरपश्चिम भ्रमणमा जाँदै 


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा जादैछन् । उनी अर्को साता नेपालगन्जसम्म जहाज र त्यसपछि स्थलमार्ग हुँदै विभिन्न जिल्लामा पुग्ने कार्यक्रम ।रहेको जनाइएको छ । 

केही समय पूर्वराजा कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा रहने कार्यक्रम रहेको पूर्वराजा शाहका संवाद सचिव फणी पाठकले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस