पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्जमा « प्रशासन
Logo ९ असार २०८१, आइतबार
   

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्जमा


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार नेपालगन्ज पुगेका छन् । विभिन्न ठाउँको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा पूर्वराजा नेपालगन्ज पुगेका हुन् । 

पूर्वराजालाई नेपालगन्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले स्वागत गरेका छन् । 

महामन्त्री राणाका अनुसार पूर्वराजालाई वैशाख २० गते नेपालगञ्जमा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । 

पूर्वराजा लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा निस्किएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस