विजयादशमीमा पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विजयादशमीमा पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिने


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँमा अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।

शाहको सचिवालयका अनुसार शाहले दसैँको विजयादशमीका दिन सर्वसाधारणलाई बेलुका ४ बजे टीका लगाइदिनेछन्।

सचिवालयका अनुसार शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस