उपप्रधानमन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राज्य अमेरिकाका राजदूत डिन रिचर्ड थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन्। रक्षा मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको...