काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी
काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवाद समाधानका लागि मुख्य नेतृत्वले पहल गर्नुपर्ने बताएका छन्। संस्थापन इतर समूहको बैठकमा बोल्दै उनले पार्टी विभाजनको अवस्था सिर्जना...