काँग्रेस सांसद खड्काले मागे माफी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस सांसद खड्काले मागे माफी


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उलङ्घन गरेको स्वीकार गर्दै माफी मागेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउँदै सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका माननीयबाट त्यसको उलङ्घन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराए लगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी मागेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस