सुर्खेत-१ मा पूर्णबहादुर खड्काको अग्रता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सुर्खेत-१ मा पूर्णबहादुर खड्काको अग्रता


७ मंसिर २०७९, बुधबार


सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उपसभापति पुर्णबहादुर खड्काले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् । पछिल्लो नतिजाअनुसार ९ हजार ३६० मतगणना भएको छ ।

जसमा खड्काले एमालेका ध्रुवकुमार शाहीलाई १ हजार ८७० मतान्तरले पछि पारेका छन्। खड्काले ५ हजार ३७० मत पाउँदा एमालेका शाहीको पक्षमा ३ हजार ५०० मत छ ।

Tags :
प्रतिक्रिया दिनुहोस