परराष्ट्र मन्त्रालयद्वारा एनआरएनएको संशोधित विधान प्रमाणीकरण
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को संशोधित विधानलाई परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको छ। गैर आवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार परराष्ट्र मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट...