पर्यटन मन्त्रालयले फेरि सोध्यो नेपाल एयरलाइन्सलाई स्पष्टीकरण
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले निगमलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । मलेसियाको क्वालालाम्पुरमा चार्टर फ्लाइटबाट निगमलाई आर्थिक...