वायुसेवा निगमले माग्यो कर्मचारी (विज्ञापनसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वायुसेवा निगमले माग्यो कर्मचारी (विज्ञापनसहित)


१ पुस २०७९, शुक्रबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। निगमले चौथो तहदेखि सातौँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो।

रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ ।

आवेदन योग्य नागरिकलाई पुस २१ गतेभित्र आवेदन दिन निगमले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर सात दिन पछिसम्म अर्थात् पुस २८ सम्म आवेदन दिन सकिनेछ ।

हेर्नुहोस् विज्ञापन:

Tags :
प्रतिक्रिया दिनुहोस