नवनिर्वाचित राष्ट्रपति पौडेलले दिए काँग्रेसबाट राजीनामा
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथअघि नेपाली काँग्रेसबाट राजीनामा दिएका छन्। पौडेलले सोमबार दिउँसो कामु प्रधानन्यायाधीशबाट शपथ लिने कार्यक्रम रहेको छ। उनले आइतबार नै काँग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै...