रामचन्द्र पौडेलले बुझाए राजीनामा  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

रामचन्द्र पौडेलले बुझाए राजीनामा 


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस परित्याग गरेका छन् । 

सोमबार राष्ट्रपतिको शपथ गर्ने कार्यसूची रहेकाले आइतबार नै उनले पार्टी कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् ।

पार्टी कार्यालयका सचिवका अनुसार पौडेलको राजीनामा पत्र उनका निकट सहयोगी खिला कार्कीले बुझाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस