एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले समितिले बुझाएको प्रतिवेदन पुतलीको खेलजस्तो नाटक मञ्चन...