काँग्रेसले राष्ट्रिय सभामा निर्वाचित सांसदलाई आज प्रशिक्षण दिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसले राष्ट्रिय सभामा निर्वाचित सांसदलाई आज प्रशिक्षण दिने


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलले काँग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूलाई आज प्रशिक्षण दिँदै छ । 

बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा काँग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण एवं अन्तर्क्रिया गर्न लागेको हो ।

 छलफल कार्यक्रम सिंहदरवारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस