एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरू हुनेछ। ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि...