एमालेले बोलायो संसदीय दलको बैठक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमालेले बोलायो संसदीय दलको बैठक


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । दलको बैठक लोत्से हल बानेश्वरमा अब केही बेरमा बस्ने एमाले सचेतक महेश बर्तौलाले बताए ।

सरकारले आजबाट संसद्को जारी अधिवेशन अन्त्य गर्दैछ । सरकारले अधिवेशन अन्त्य गर्ने भएपछि संसद बैठकको समीक्षा, समसामयिक विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस