कोशी सरकारबाट एमाले बाहिरिने, मन्त्री रानालाई फिर्ता बोलाउने तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशी सरकारबाट एमाले बाहिरिने, मन्त्री रानालाई फिर्ता बोलाउने तयारी 


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रमुख भूमिका खेलेको नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

आफूहरूसँग भएको सहमति विपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए ।

एमालेले मन्त्री राम रानालाई राजीनामा गराउने भएको छ । राना असोज २७ गते मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएसँगै मन्त्री भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस