एमालेले सार्‍यो जिल्ला अधिवेशन गर्ने मिति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेले सार्‍यो जिल्ला अधिवेशन गर्ने मिति


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेले जिल्ला अधिवेशन गरिसक्नुपर्ने मिति सारेको छ ।

च्यासलमा बुधबार बसेको सचिवालय बैठकले माघभित्र गरिसक्न भनेर यसअघि तय भएको जिल्ला अधिवेशनहरूको मिति सारेको हो ।

अब जेठ मसान्तभित्र जिल्ला अधिवेशनहरू गरिसक्ने एमालेले निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस