एमाले सचिवालय बैठक आज बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले सचिवालय बैठक आज बस्दै


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।

बैठक मध्याह्न १२:४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्य पहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस