संसद् विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको झलनाथको आरोप
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद् विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको आरोप लगाएका छन् । संसद् दिवसका अवसरमा भएका कार्यक्रममा उनले...