प्रेम आलेले बुझाए नेपाललाई राजीनामा पत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रेम आलेले बुझाए नेपाललाई राजीनामा पत्र


१२ असार २०७९, आइतबार


काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय मीन भवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाएका हुन् । उनी करिब साढे ११ बजेतिर पार्टी कार्यालय गएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस