देउवा जीले मिलेरै जाऊँ भन्नु भएको छ : माधव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देउवा जीले मिलेरै जाऊँ भन्नु भएको छ : माधव


११ असार २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका सबै घटकले आगामी चुनावमा पनि मिलेर जाने प्रस्ताव राखेको भन्दै यसको आवश्यकता अझै भएको बताएका छन् ।

शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेर जानुपर्ने प्रस्ताव राखेको र प्रचण्डले पनि विगतका कमजोरीमा आत्मालोचना गर्न तयार रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस