माधव नेपालले सन्न्यास लिएर बस्न योगेशको सुझाव « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

माधव नेपालले सन्न्यास लिएर बस्न योगेशको सुझाव


१२ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सन्न्यास लिएर बस्न सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकाले सन्न्यास लिएर बस्न सुझाव दिएका हुन् ।

केही दिनअघि अध्यक्ष नेपालले आफूहरूलाई ‘१० भाइ एमालेका दास हौ, तिमीहरूले हाम्रो खैरो खन्छौ’ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले नेपालजत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस