नेकपा एसले डडेल्धुरामा मल्ललाई सघाउने (सहमति पत्रसहित)
कैलाली । केन्द्रमा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा देउवाविरुद्ध उम्मेदवारी दिएका कर्ण मल्ललाई सघाउने भएको छ । नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश सभामा...