नेकपा एसले भदौ २० भित्र उम्मेदवार टुङ्गो लगाउने, यस्ता छन् सचिवालय बैठकका निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेकपा एसले भदौ २० भित्र उम्मेदवार टुङ्गो लगाउने, यस्ता छन् सचिवालय बैठकका निर्णय


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले भदौ १५ भित्र नाम सिफारिस गरिसक्नु पर्ने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले भदौ २० गतेभित्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गरिसक्ने जनाएका छन् ।

बैठकले उम्मेदवार सिफारिसको मापदण्ड र कार्यतालिका समेत तय गरेको छ ।

यस्ता छन् सचिवालय बैठकका निर्णय !

Tags :
प्रतिक्रिया दिनुहोस