मुख्यमन्त्री हेरफेर गठबन्धनका शीर्ष तहबाट नै छलफल गर्नुपर्ने नेकपा एसको निश्कर्ष « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मुख्यमन्त्री हेरफेर गठबन्धनका शीर्ष तहबाट नै छलफल गर्नुपर्ने नेकपा एसको निश्कर्ष


१८ असार २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलको शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निश्कर्ष निकालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस