माधव नेपाल र राजदूत श्रीवास्तवबीच भेट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माधव नेपाल र राजदूत श्रीवास्तवबीच भेट


१८ असार २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।

काठमाडौँको कोटेश्वरस्थित निवासमा उनीहरुबीच नेपाल–भारत सम्बन्धनका विविध पक्षमा छलफल भएको नेता नेपालले जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत् राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस