एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे
वालिङ (स्याङ्जा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन्। उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए । उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ...