सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित


३० कार्तिक २०८०, बिहिबार


म्याड्रिड । समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् ।

कुल ३५० सिटको संसद्मा १७९ जना सांसद्हरूको समर्थनमा स्पेनको प्रधानमन्त्रीमा बिहीबार उनी पुनः निर्वाचित भएका हुन् ।

दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजयी बनाएको हो । उनीहरूको भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस