गण्डकीमा माओवादीकी मनरूपा शर्मा विजयी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गण्डकीमा माओवादीकी मनरूपा शर्मा विजयी


११ माघ २०८०, बिहिबार


काठमाडौँ । गण्डकी प्रदेशबाट सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मन रूपा शर्मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छन्।

बिहीबार अपराह्न सकिएको मतगणनामा शर्मा ३६६० मतभारसहित निर्वाचित भएकी हुन्। यद्यपि औपचारिक घोषणा हुन बाँकी छ।

यहाँ नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटाले २५५३ मतभार ल्याएर पराजित भइन् भने राप्रपाकी गौ माया श्रेष्ठले १०६ मतभार पाइन्।

Tags :
प्रतिक्रिया दिनुहोस