आसिफत अलि जरदारी बने पाकिस्तानको राष्ट्रपति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आसिफत अलि जरदारी बने पाकिस्तानको राष्ट्रपति


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । पाकिस्तानको राष्ट्रपतिमा आसिफ अलि जरदारी निर्वाचित भएका छन् । उनले आज (आइतबार) अपराह्न चार बजे दोस्रो कार्यकालको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफलाई शपथ खुवाउने छन् ।

६८ वर्षीय जरदारी पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष हुन् । उनी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म राष्ट्रपति बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस