चलचित्र निर्देशक प्रताप सुब्बाको निधन
काठमाडौँ । दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखकरनिर्देशक प्रताप सुब्बाको निधन भएको छ। सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा ७६ वर्षको उमेरमा उनको निधन भएको हो। स्थानीय गायक दुर्गा खरेलले बिहीबार दिउँसो १२ बजे...