कैलालीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
काठमाडौँ । कैलालीमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान ७ बजे गौरीगङ्गा नगरपालिका-३ कुचैनीस्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला...