सीके राउत र बाबुराम भट्टराईबीच भेटवार्ता
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतबिच भेटवार्ता भएको छ। पूर्व प्रधानमन्त्री भट्टराई र नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राउतबिच सोमबार भेटवार्ता भएको हो।...