जसपा विवाद : यादवमाथि भट्टराईका ७ आरोप (पूर्णपाठ) « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

जसपा विवाद : यादवमाथि भट्टराईका ७ आरोप (पूर्णपाठ)


२८ असार २०७९, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा १९ पानाको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

जसपामा उनले कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवमाथि विभिन्न ७ बुँदामा समस्याहरू देखाएका छन् । जसका कारण पार्टी पुनर्गठनको निर्णयमा पुग्नुपरेको उनले उल्लेख गरेका छन् ।

बाबुरामले यादवमा वैचारिक, सङ्गठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न, कार्यशैलीको प्रश्न, व्यवस्थापनको समस्या, सुशासन र डेलिभरीको मुद्दाप्रति बेवास्ता र भूराजनीतिक सोचमा भिन्नताजस्ता समस्या देखिएको आरोप लगाएका छन् ।

यस्तो छ बैठकमा भट्टराईले पेस गरेको प्रतिवेदनको पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस