‘लोकतन्त्रको डुङ्गालाई प्वाल पार्नु चिन्ताजनक’ : बाबुराम भट्टराई « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

‘लोकतन्त्रको डुङ्गालाई प्वाल पार्नु चिन्ताजनक’ : बाबुराम भट्टराई


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुङ्गालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् ।

‘राष्ट्रपतिले संसदबाट २/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैङ्क ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सबै जिम्मेवार बनौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस