बाबुराम भट्टराई पक्षले बोलायो विस्तारित बैठक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बाबुराम भट्टराई पक्षले बोलायो विस्तारित बैठक


२० असार २०७९, सोमबार


काठमाडौँ । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ ।

आगामी २९ र ३० गतेका लागि काठमाडौँमा विस्तारित बैठक बोलाइएको नेता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस