माइतीघर पुगेर बाबुराम भट्टराईले गरे उखु किसानको आन्दोलनलाई समर्थन
काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई माइतीघर मण्डला पुगेका छन् । उखु किसानहरूको आन्दोलनलाई समर्थन जनाउन डा. भट्टराई माइतीघर पुगेका हुन् । सरकारले...