सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाहरूमा अझै किताब नपुगेको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा समय लिई बोलेका उनले भने, ‘हिमाली जिल्लामा किताब पुगेको छैन। जुम्लालगायत...