जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् । 

१०० मत गणना हुँदा राप्रपाका शाहीले ६९ मत ल्याएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका गोमा गौतम कुँवरले २० मत ल्याएकी छन् । नेकपा एमालेका रतननाथ योगीले ७ मत ल्याएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस