किसान रुवाउने बिचौलियालाई तत्काल हतकडी लाएर थुन्नुस् : ज्ञानेन्द्र शाही  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

किसान रुवाउने बिचौलियालाई तत्काल हतकडी लाएर थुन्नुस् : ज्ञानेन्द्र शाही 


२२ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भारतबाट आउने तरकारी तत्काल बन्द गर्न आग्रह गरेका छन्। 

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले किसान रुवाउने बिचौलियालाई हतकडी लगाएर थुन्न कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहलाई यस्तो आग्रह गरेका हुन्। 

उनले चितवनका किसानले मूल्य नपाएर सडकमा तरकारी फालेको घटनालाई स्मरण गर्दै उनले किसान रुवाउने र बजार कब्जा गर्ने बिचौलियालाई तत्काल कारबाही गर्न ध्यानाकर्षण गराए।  

Tags :
प्रतिक्रिया दिनुहोस