जुम्लाबाट चुनाव लड्छु : ज्ञानेन्द्र शाही « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जुम्लाबाट चुनाव लड्छु : ज्ञानेन्द्र शाही


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने भएका छन् ।

सोमबार काठमाडौँमा कार्यक्रम गरेर शाहीले उम्मेदवारी घोषणा गरेका हुन् ।

राप्रपा नेताहरुका अनुसार पार्टीको जुल्ला कार्यसमितिले पनि शाही मात्र नाम सिफारिस भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस