एक अर्ब ३१ करोड रुपैयाँ अपचलनको आरोप लागेका फरार २ जना अदालतमा उपस्थित
काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा फरार दुई अभियुक्त जिल्ला अदालत कास्कीमा हाजिर भएका छन्। सहकारीका सञ्चालक समिति सदस्य भविश्वर अर्याल र पूर्वसञ्चालक सदस्य...